Live on
Your Voice, Your Power
प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला रोगसँग लडिरहेका छन् । १२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलामा समस्या देखिएपछि उनी केही अघि सिंगापुरमा प्लाज्मा फेरेसिस गरेर आएका थिए । शरीरमा बढेको एन्टी बडीज हटाएर उनी स्वदेश फर्किएका थिए । तर बुधबार उनी पुन अस्पताल भर्ना भएका छन् । मिर्गौलामा समस्या देखिएपछि उनी हिजो ग्राण्डी अस्पताल भर्ना भएका छन्…