Live on
Your Voice, Your Power
काठमाडौँ– अमेरिकाले नेपाललाई अनुदानमा दिन लागेको १५ लाख डोज कोरोनाविरुद्धको खोप आगामी सोमबार बिहान काठमाडौँ आइपुग्ने भएको छ । कोभ्याक्स संयन्त्रमार्फत अमेरिकाले नेपाललाई डोज जोन्सन एन्ड जोन्सन खोप उपलब्ध गराउन लागेको हो । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भटट्राईले अमेरिकाले दिएको १५ लाख डोज खोप सोमबार बिहान नेपाल आइपुग्ने जानकारी दिएका हुन् । जोन्सन एन्ड…