समाचार Archives | Page 15 of 412 | Khabarhub Khabarhub

नर्सिङ सेवामा देखिएको चुनौतीलाई समाधान गर्छौं : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नर्सिङ सेवामा देखिएका चुनौतीलाई पूर्ण रुपमा समाधान गर्न सरकार प्रयत्नशील रहेको बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयको कार्यभार सम्हालेको एक सय दिन पूरा गरेको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नर्सिङ सेवामा देखिएको चुनौती अग्निपरीक्षासरह भएको बताए । उनले सेवामा सुधार गर्ने सङ्कल्पसमेत आफूले…