समाचार Archives | Page 248 of 414 | Khabarhub Khabarhub

क्याप्टेन विजय लामा कोरोना संक्रमण मुक्त

काठमाडौँ- वरिष्ठ पाइलट विजय लामा कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमण मुक्त भएसँगै उनी  ललितपुरस्थित स्टार अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी भदौ २९ मा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका थिए । १८ दिनसम्म अस्पतालमा रहेका लामा बिहीबार निको भएर डिस्चार्ज भएका हुन्। उनले कयौँ पीडाबीच आफूले कोरोनासँग हरेक दिन संघर्ष गरेर…