Live on
Your Voice, Your Power
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हालसम्म ११ जिल्लामा ५०० भन्दा बढी कोरोना सक्रिय संक्रमित रहेको जानकारी दिएको छ । आइतबारको नियमित लाइभ अपडेटमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्ला पर्सा महोत्तरी रौतहट काठमाडौं मोरङ बारा सर्लाही धनुषा ललितपुर चितवन रुपन्देही यसैबीच, नेपालको…