समाचार Archives | Page 280 of 418 | Khabarhub Khabarhub

रत्ननगर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट बगाले कोरोना संक्रमणमुक्त

चितवन- रत्ननगर बकुलहर अस्पताल रत्ननगरका मेडिकल सुपरिटेण्डेन्ट डा. विश्वबन्धु बगाले कोरोना संक्रमणमुक्त भएका छन्। भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गएराति गरिएको परीक्षणमा डा. बगालेको कोरोना रिपोर्ट ‘नेगेटिभ’ आएको हो। भरतपुर अस्पतालबाट स्वाब दिएकामा डा. बगालेको कोरोना रिपोर्ट नेगेटिभ आएको प्रयोगशालाले जनाएको छ। डा. बगालेलाई १२ दिनअघि गरिएको परिक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएपछि घरकै आईसोलेसनमा बसेका थिए।…