Live on
Your Voice, Your Power
रजहर (नवलपुर) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोट नगरपालिका ८ का ७८ वर्षीय हरिप्रसाद कँडेलले आफूलाई कोरोना लागेको कुनै शंका गरेनन् । छोरो भेट्न भनी ८३ दिनको भिजिट भिसामा ६७ वर्षकी श्रीमती पूर्णकलाको साथ अष्ट्रेलिया पुगेका कँडेल दम्पती कोरोना संक्रमण फैलिन थालेपछि भएको लकडाउनका कारण उतै रोकिए । विश्वभर संक्रमणको जोखिम बढेपछि हरिप्रसादका छोराले आमाबुबालाई स्वदेश…