Live on
Your Voice, Your Power
रुपन्देही- प्रदेश नं ५ का कोरोना प्रभावित जिल्लामा संक्रमण नियन्त्रण तथा संक्रमितको उपचारको व्यवस्थापनका लागि प्रदेश सरकारले कोरोना आइसोलेशन सेन्टरको स्थापना र क्वारेन्टिनको थप व्यवस्थापन शुरु गरेको छ । प्रदेश सरकारले हाल विभिन्न जिल्लामा सञ्चालनमा रहेका क्वारेन्टिनका सुविधा र पूर्वाधारको व्यवस्थापनको अवस्थाको विश्लेषण गरी आइसोलेशन सेण्टरका रुपमा विकास गर्न प्रदेश सामाजिक विकास मन्त्रालय र सम्बन्धित…