Live on
Your Voice, Your Power
काठमाडौं- १० वर्षीया बहिनीकाे उपचारका लागि वीरगन्जका रियाज खान विभिन्न भौतारिए । ज्वरो आएकी बहिनीको उपचारका लागि उनी वीरगन्जको गण्डक अस्पतालदेखि भरतपुर हुँदै हेटौंडा अस्पतालसम्म पुगेका हुन् । गण्डक अस्पतामा बहिनीको उपचार नहुने भएपछि उनी निकै निरास बने । अस्पतालले आईसीयू नभएको भन्दै भरपुर जान सल्लाह दियो । बहिनीको स्वास्थलाई ख्याल गर्दै उनी चितवनस्थित भरतपुर…