Live on
Your Voice, Your Power
विराटनगर– सुत्केरीको उपचारको क्रममा मृत्यु भएपछि विराटनगरको विराट नर्सिङ होममा तनावको अवस्था सिर्जना भएको छ । सुनसरी दुहवी नगरपालिका ८ की २० वर्षीया रमिला कार्कीको बिहीबार साझँ उपचारको क्रममा मृत्यु भएपछि मृतकका आफन्तले अस्पतालको लापरवाहीको कारण मृत्यु भएको भन्दै नाराबाजी गरेका छन् । मृतकका आफन्तले घटनाको छानविन हुनुपर्ने माग राख्दै अस्पतालमा धर्ना दिएका छन् ।…