Live on
Your Voice, Your Power
तपाईंको शरीरमा मुसा आएका छन् । यदी छन् भने सचेत हुनुहोस र चाँडै यसको उपचारमा जुट्नुहोस् । किनभने चिकित्सकहरुले शरीरमा आउने मुसा क्यान्सरको लक्षण पनि हुनसक्ने बताएका छन् । सामान्य रुपमा छाला बिगार्ने जस्तो देखिए पनि मुसाले क्यान्सरको संकेत गर्ने भएकाले सचेत हुन आवश्यक छ । त्यसैले शरीरमा मुसा फैलिएमा अलि सचेत हुन आवश्यक छ…