Live on
Your Voice, Your Power
काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को शनिबार हुने स्नातकोत्तर तहको प्रवेश परीक्षा स्थगित भएको छ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको निर्देशनमा शुक्रबार हुने प्रवेश परीक्षा स्थगित गरिएको हो । प्रवेश परीक्षाका लागि फारम भरेका कतिपय विद्यार्थी शनिबारसम्म काठमाडौं आइपुग्न नसक्ने भन्दै विद्यार्थीहरुले नै मन्त्री यादवलाई ध्यानाकर्षण गराएपछि स्वास्थ्यमन्त्रीले परीक्षा रोक्न पत्राचार गरेको…