समाचार Archives | Page 385 of 405 | Khabarhub Khabarhub

सबै स्थानीय तहमा स्तनपान कक्ष बनाइने

काठमाडौं– सरकारले बालबालिकाको स्तनपानको अधिकार सुनिश्चित गर्न सबै स्थानीय तहमा स्तनपान कक्ष स्थापना गर्न लागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रजनन स्वास्थ्य ऐनको प्रावधानलाई कार्यान्वय गर्न ७ सय ५३ वटै स्थानीय तहमा स्तनपान कक्ष स्थापना गर्न लागेको हो । स्थानीय तहहरुमा स्तनपान कक्ष सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयले सबै पालिका र प्रदेश कार्यालयहरुलाई परिपत्र गर्ने…