समाचार Archives | Page 392 of 405 | Khabarhub Khabarhub

बिरामी पत्नी लिएर अस्पताल पुगेका व्यक्तिलाई लाग्यो डाक्टरमाथि कुटपिट गरेको आरोप

काठमाडौं–  बिरामी पत्नी लिएर सिन्धुली अस्पताल गएका कमलामाइ नगरपालिका १० का कृष्ण बस्नेतले अस्पतालका चिकित्सकलाई हातपात गर्ने प्रयास गरेको भन्दै चिकित्सकहरुले विराेध जनाएका छन् । सोमबार राति रुने, कराउने, पिट्ने काप्ने समस्या भएकी पत्नी लिएर अस्पतालको आकस्मिक कक्षमा पुगेका बस्नेतले डाक्टर दिवस ढकाललाई गालीगलौज तथा कुटपिटको प्रयास गरेको पीडित ढकालले खबरहबलाई बताए । मानसिक समस्या…