Live on
Your Voice, Your Power
धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ । सुर्तीमा स्वास्थ्यलाई नराम्रो असर पार्ने ४ हजार किसिमका रासायनिक पदार्थहरु हुन्छन् भने ती मध्ये ४५ किसिमका रसायनहरुले क्यान्सरको विकास गर्न सहयोग पुर्याउँछ । सुर्तीमा पाइने निकोटिनले मानिसको फोक्सो,श्वासप्रश्वास नली, मुख, दिमाग र आँखामा प्रत्यक्ष असर पार्दछ । सुर्तीजन्य पदार्थको सेवनले मुटु तथा पेटमा पनि नकारात्मक असर पर्छ । धुम्रपानले…