Live on
Your Voice, Your Power
काठमाडौं– चिकित्सा शिक्षा सुधारका अभियान्ता डाक्टर गोविन्द्र केसीले शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रका नर्सहरुको मागप्रति सरकार संवेदनशील नभएको भन्दै ध्यानाकर्षण भएको बताएका छन् । केसीले आज ( आइतबार) एक विज्ञप्ती जारी गर्दै पेशागत सुधार र न्यायको माग गर्दै अनसनरत नर्स जिता बराल र डिक्की शेर्पाको माग सम्बोधन नहुनु 'लाजमर्दो' कुरा भएको बताएका छन् । ‘स्वास्थ्य…