समाचार Archives | Page 414 of 416 | Khabarhub Khabarhub

१५औँ योजनाको लक्ष्य– सबै नीतिमा स्वास्थ्यलाई समावेश गर्ने

काठमाडौं– राष्ट्रिय योजना आयोगले स्वच्छ, उत्पादनशील, जिम्मेवार र सुखी नागरिक बनाउने दीर्घकालीन सोचसहितको १५औँ योजनाको मस्यौदालाई सार्वजानिक गरेको छ । प्रतिकारात्मक, प्रवद्र्धनात्मक, उपचारात्मक, प्रचारात्मकलगायतका आधारभूतदेखि विशिष्टिकृत र गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्ने रणनीति योजनाको मस्यौदामा रहेको छ । आर्थिक वर्ष २०७६/७७– २०८०/८१ को योजनाको रणनीतिमा आयुर्र्वेद प्राकृतिक चिकित्सा, होमियोप्याथी तथा अन्य चिकित्सा…