Live on
Your Voice, Your Power
स्वस्थ्य जीवनका लागि दूध निकै उपयोगी हुन्छ । वालबालीका, वृद्ध र युवायुवतीले दुधको नियमित सेवन गर्दा फाइदा पुग्छ । क्याल्सियम, प्रोटिन, आयोडिन, पोटासियम, फस्फोरस, भिटामिन बि १२ जस्ता कैयौ पोषक तत्व दुधमा पाइन्छ, जुन हाम्रो शरीरको लागि नभई नहुने हुन्छन् । विभिन्न अध्ययनहरुका अनुसार आमरुपमा हामीले हरेक दिन लगभग एक हजार देखि २ हजार एमजी…