अफ्रिका Archives | Page 13 of 46 | Khabarhub Khabarhub

सुडानमा भएको जातीय भिडन्तमा परी मृत्यु हुनेको संख्या १०५ पुग्यो

काठमाडौँ- अफ्रिकी मुलुक सुडानको ब्लू नाइल राज्यमा भएको जातीय भिडन्तमा परी १०५ जनाको मृत्यु हुनुका साथै २९१ जना घाइते भएका राज्यका स्वास्थ्य मन्त्रीले बुधबार बताएका छन् । जुलाई ११ मा बर्ती र हाउसा जातीय समूहका सदस्यहरूबीच इथियोपिया र दक्षिण सुडानसँगको सिमानास्थित सुडानी भूमिमा लडाइँ हुँदा दर्जनौँ मानिसले ज्यान गुमाएका हुन् । राज्य स्वास्थ्य मन्त्री जमाल नासरले…