अफ्रिका Archives | Page 14 of 46 | Khabarhub Khabarhub

नाइजेरियामा मङ्कीपक्स सङ्क्रमितको सङ्ख्या ३१ पुग्यो

काठमाडौँ- सबैभन्दा बढी जनसंख्या भएको अफ्रिकी मुलुक नाइजेरियामा मङ्कीपक्स सङ्क्रमितको सङ्ख्या ३१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मङ्कीपक्सबारे सार्वजनिक पछिल्लो विवरणमा नाइजेरिया सेन्टर फर डिजिज कन्ट्रोल (एनसीडीसी) ले भनेको छ ‘नाइजेरियामा जनवरीदेखि ११० जनामा मङ्कीपक्सका शङ्कास्पद बिरामी भेटिएको र कूल १२ राज्यमा यो अवधिमा ३१ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ । उक्त रिपोर्टअनुसार नाइजेरियामा…