अफ्रिका Archives | Page 16 of 46 | Khabarhub Khabarhub

जोखिममा अफ्रिकाका प्राकृतिक श्रोत

चीनको ऋणको जालोमा पर्ने देशको सङ्ख्या संसारमै थपिँदो छ। यसरी ऋण लिएर तिर्न कठिन भएपछि खराब अवस्थामा पुगेका देशको लामो सूची नै तयार हुन्छ। अफ्रिकामा चीनले १४५ अर्ब अमेरिकी डलर भन्दा बढी ऋण प्रवाह गरेको छ। यस मध्यको सबैभन्दा धेरै ऋण भएको देश अंगोला हो। सन् २०२० मै अंगोलामा २५ अर्ब अमेरिकी डलरको चिनियाँ ऋण…