अफ्रिका Archives | Page 21 of 46 | Khabarhub Khabarhub

दक्षिण अफ्रिकी महिलाले जन्माइन् १० शिशु

काठमाडौँ- दक्षिण अफ्रिकी एक महिलाले १० शिशुलाई जन्म दिएकी छन् । ३६ वर्षीया गोसियामी थामारा सितहोलले सोमबार राति प्रिटोरियास्थित एक अस्पताल सात छोरा र तीन छोरीलाई जन्म दिएको गाउटेङ प्रान्तको सामाजिक विकास विभागले जनाएको छ । उनले एकैपटक १० शिशु जन्माएसँगै मालिकी २५ वर्षीया आमा हालिमा सिस्सेले बनाएको गिनिज वर्ल्ड रेकर्ड पनि तोडिकी छन् ।