Live on
Your Voice, Your Power
काठमाडौं - विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २ करोड २० लाख नाघेको छ । एकैदिन १ लाख ९१ हजार ५२१ जनामा संक्रमण पुष्टि भएपछि मंगलबार बिहान यो समाचार तयार पार्दा सम्म कोरोना संक्रमितको संख्या २ करोड २० लाख ४१ हजार ३०४ पुगेको छ । यस्तै एकै दिन थप ४ हजार ८३ जनाको मृत्यु भएपछि कोरोना…