अफ्रिका Archives | Page 37 of 46 | Khabarhub Khabarhub

जातीय नरसंहारले तहसनहस भएको रुवाण्डाले छोटो समयमै कसरी गर्‍यो आर्थिक वृद्धि ?

काठमाडौं - रुवाण्डा भन्ने बित्तिकै प्रायः सबैको मनस्थितिमा सन् १९९४ मा मच्चिएको जातीय नरसंहारको तस्वीर आउँछ । नआओस् पनि किन ? इतिहासकै सबैभन्दा क्रुरमध्येको एक मानिने जातीय नरसंहारका कारण सानो पूर्वी अफ्रिकी मुलुक रुवाण्डामा ८ लाख मानिसहरुको ज्यान गएको थियो । त्यहाँ हुतु जातिका अतिवादीले तुत्सी र हुतु जातिकै उदारवादीहरुको विनाश गरेका थिए । जातीय…