Live on
Your Voice, Your Power
एजेन्सी- कोरोनाको प्रकोपले विश्वकै सबैभन्दा प्रभावित बनेको देश अमेरिकामा फेरी अर्को संकट उत्पन्न भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार कोरोना कहरका बीच अमेरिकामा विनाशकारी तुफान आउन लागेको हो । तुफानका कारण धेरैको जनजीवन अस्तव्यस्त हुने अनुमान लगाइएको छ । तुफान आउनेबारे चेतावनी दिँदै प्रशासनले हाई अलर्ट जारी गरेको छ । हन्ना र डगलस नामका यी…