Live on
Your Voice, Your Power
काठमाडौँ - कोरोना भाइरसको महामारीले कार्यालय बन्द भएपछि घरबाटै काम गर्दै आएका गुगलका कर्मचारीले सन् २०२२ को जुनसम्म घरबाटै काम गर्न पाउने भएका छन् । आफ्ना कर्मचारी यस वर्षको अन्त्यसम्म कार्यालय फर्कने बताएको अमेरिकी प्रविधी कम्पनी गुगलले आफ्ना केही कर्मचारीलाई सन् २०२१ को जुनसम्म घरबाटै काम गर्न दिने भएको हो । कम्पनीका प्रमुख सुन्दर पिचाईले…