Live on
Your Voice, Your Power
काठमाडौं- संयुक्त राज्य अमेरिकाले चिनियाँ प्रविधि कम्पनी हुवावेका कर्मचारीको भिसामा प्रतिबन्ध लगाएको छ । अमेरिकाले हुवावेका सामग्री वितरण गर्नेहरुमाथि पनि प्रतिबन्ध लगाएको जनाइएको छ । हुवावेले मानवअधिकारको दुरूपयोग गरेको भन्दै उक्त प्रतिबन्ध लगाएको अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले जनाएका छन् । 'विश्वभरका टेलिकम्युनिकेशन कम्पनीहरूले आफैंलाई ध्यानमा राख्नुपर्छ, यदि उनीहरुले हुवावेसँगै व्यवसाय गरिरहेका छन् भने उनीहरू मानवअधिकार…