अमेरिका / क्यानडा Archives | Page 119 of 172 | Khabarhub Khabarhub

अमेरिकाको टेक्सासमा मास्कको प्रयोग अनिवार्य, अटेर गरे २५० डलर जरिवाना

काठमाडौं - अमेरिकाको टेक्सास राज्यमा मास्कको प्रयोग अनिवार्य गरिएको छ । कोरोना भाइरस संक्रमणको केन्द्र बन्दै गएको टेक्सासमा  मास्क प्रयोग नगर्नेलाई २५० डलर जरिवाना तिराइने त्यहाँका गभर्नर ग्रेग एबोटले चेतावनी दिएका छन् । कोरोना भाइरसको महामारी तीब्र गतिमा फैलिरहेको टेक्सासमा २५४ काउन्टीमध्ये अधिकांशमा २० भन्दा बढी संक्रमित देखिएका छन् । टेक्सामा गएको बुधबार एकै दिन…