Live on
Your Voice, Your Power
काठमाडौं- अमेरिका र चीनबीच कोरोना भाइरसको संक्रमणलाई लिएर पछिल्लो समय तनाव बढेको छ । अमेरिका र चीनबीच कोरोना भाइरसको संक्रमणलाई लिएर 'वाकयुद्ध' चलिरहेका बेला दक्षिण चीन सीमाको ताइवान खाडी हुँदै अमेरिकी युद्धपोत गएपछि चीन थप सशंकित बनेको छ । ताइवानको रक्षा मन्त्रालयका अनुसार शुक्रवार अमेरिकी युद्धपोत ताइवान साउथ चाइनाबाट नियमित गस्तीको लागि आएको जनाइएको छ…