अमेरिका / क्यानडा Archives | Page 123 of 169 | Khabarhub Khabarhub

कोरोना भाइरस : विश्वभर ६१ लाख ५३ हजार संक्रमित, ३ लाख ७० हजारको मृत्यु

काठमाडौं- ५ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले विश्वभर ६१ लाख ५३ हजारभन्दा बढी संक्रमित भएका छन् । विश्वका २१३ मुलुक र २ पानीजहाजमा गरि ६१ लाख ५३ हजार ३७९ जना संक्रमित भएका हुन् । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ लाख २४ हजार १०३ जना नयाँ संक्रमित थपिएका छन् । यस्तै एकै दिन…