Live on
Your Voice, Your Power
एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि विवादमा आएका छन् । उनले ह्वाइट हाउसमा आयोजित नियमित पत्रकार सम्मेलनमा एकजना महिला पत्रकारको प्रश्नको जवाफ दिँदै यो प्रश्न चीनलाई सोध्न भने । पत्रकार वेजिया जियाङले अमेरिकामा कोरोना भाइरसको संक्रमण पत्ता लगाउने टेष्ट राम्रो भइरहनुका बाबजुद अमेरिकाले धेरै गर्न सक्ने अवस्थामा पनि किन धेरै अमेरिकी नागरिकले बढी ज्यान गुमाइरहेका…