Live on
Your Voice, Your Power
काठमाडौं - अमेरिकामा आउँदो नोभेम्बरमा हुन लागेको राष्ट्रपति चुनावको उम्मेद्वार चुनिने प्रक्रिया सुरु भएको छ । नेपाली समय अनुसार मंगलबार बिहान भएको मदान प्रक्रियाको नतिजा समेत आउन थालेको छ । ६० प्रतिशत भन्दा बढी मत गणना हुँदा डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेद्वार बन्ने होडमा रहेका मध्ये सबैभन्दा कम उमेरका पिट् बुटजजले अग्रता बनाएका छन् । डेमोक्र्याटिक…