अमेरिका / क्यानडा Archives | Page 157 of 175 | Khabarhub Khabarhub

‘कालो धन विज्ञ’ अमेरिकी प्राध्यापक नै कालो धन थुपारेको आरोपमा पक्राउ

एजेन्सी– लागुऔषध ओसारपसार र नियोजित अपराधबारे किताब लेखेका अमेरिकी विश्वविद्यालयका एकजना प्राध्यापकलाई अधिकारीहरूले कालो धनबाट २५ लाख डलर कमाएको आरोप लगाएका छन् । प्राध्यापक ब्रुस बागलेले भेनेजुएलाबाट ल्याइएको कालो धन स्वीट्जरल्याण्ड र यूएईमा रहेका ब्याङ्क खाताहरूबाट प्राप्त गरेको दाबी अभियोजनकर्ताहरूले गरेको बीबीसीले जनाएको छ । चार वर्षअघि उनले ड्रग ट्राफिकिङ अर्गनाइज्ड क्राइम एन्ड भायोलेन्स इन…