Live on
Your Voice, Your Power
वाशिङ्टन – अमेरिकामा रहेका तीन लाख ५० हजार भेनेजुएलीलाई डिपोर्ट प्रक्रिया सुरु गर्न सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनलाई अनुमति दिएको छ । यसअघि क्यालिफोर्नियाका न्यायाधीशले गत महिना वैधता सकिएकालाई टेम्पोररी प्रोटेक्सन स्ट्याट्स (टिपिएस) मार्फत अमेरिकामा नै राख्न सर्कुलर गरेपछि यो निर्णय भएको हो । आफ्नो देशमा युद्ध र प्राकृतिक विपत्ति लगायत अवस्थाका कारण बस्न…