अमेरिका / क्यानडा Archives | Page 163 of 176 | Khabarhub Khabarhub

न्यूयोर्कमा आतंककारी आक्रमणको योजना बनाउने पाकिस्तानी मूलका नागरिक पक्राउ

न्यूयोर्क– पाकिस्तानी मूलका एक अमेरिकी नागरिकले आतंककारी संगठन इस्लामिक स्टेटका लागि न्यूयोर्क शहरमा आक्रमणको योजना बनाएको अमेरिकी अधिकारीले जनाएका छन् । अमेरिकी राष्ट्रिय सुरक्षाका लागि सहायक महान्यायाधिवक्ता जोन डेमेर्सले जनाएअनुसार पाकिस्तानी मूलका १९ वर्षे अविस चौधरीले न्यूयोर्क शहरमा आक्रमणको योजना बनाएका हुन् । उनलाई पक्राउ गरि शुक्रबार अदालतमा पेश गरिएको र अदालतले उनलाई थुनामा राखी…