अमेरिका / क्यानडा Archives | Page 164 of 178 | Khabarhub Khabarhub

अफगानिस्तानबाट ५४ सय अमेरिकी सेना फिर्ता लैजाने सहमति

एजेन्सी- अमेरिकाले तालिबान लडाकु समूहसँगको 'सैद्धान्तिक सहमति' अनुरुप २० हप्ताभित्र ५४ सय अमेरिकी सेना फिर्ता लैजान लागेको वाशिङटनका एक उच्च वार्ताकारले बताएका छन्। अफगान नेताहरूलाई जानकारी गराएपछि जालमाइ खलिलजादले एउटा टेलिभिजन अन्तर्वार्ताका क्रममा बहुप्रतीक्षित सहमतिको विस्तृत विवरण पहिलो पटक सार्वजनिक गरेका हुन् । तर उनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सहमतिलाई अनुमोदन गर्नुपर्ने बताए। उनको अन्तर्वार्ता…