अमेरिका / क्यानडा Archives | Page 168 of 171 | Khabarhub Khabarhub

उत्तर कोरियाविरुद्ध लगाउँदै नलगाइएको नाकाबन्दी ट्रम्पले फिर्ता गरेपछि…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाविरुद्ध हालै लगाइएको नाकाबन्दी फिर्ता गर्ने भनी गरेको ट्विटपछि भ्रम फैलिएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले केही दिन अघि ट्विट गर्दै उत्तर कोरियाविरुद्ध हालै लगाइएको नाकाबन्दी फिर्ता गरेको जनाएका थिए । तर, अमेरिकाले उत्तर कोरियाविरुद्ध पछिल्लो समय कुनै नाकाबन्दी भने लगाएको छैन । उनले ट्विटमा उत्तर कोरियाविरुद्ध लगाइएका ‘ठूलोस्तरका नाकाबन्दी…