अमेरिका / क्यानडा « Khabarhub

पाँच लाख आप्रवासीको वैधता भंग गर्ने ट्रम्पको निर्णय: २४ अप्रिलमा अमेरिका छाड्न सूचना

वाशिङटन - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले पाँच लाख भन्दा बढी आप्रवासीको अस्थायी कानुनी वैधता भङ्ग गर्ने भएको छ। त्यहाँको सङ्घीय सरकारले २४ अप्रिलमा उनीहरू अवैध हुने हुँदा त्यस अघि नै अमेरिका छाड्न सूचना जारी गरिएको छ। यस अघि बाइडेन प्रशासनले सिएचएनभी कार्यक्रमको रूपमा प्रायोजन गर्दै ५ लाख ५३ हजार आप्रवासीलाई अमेरिका ल्याएको थियो। सन्…