अमेरिका / क्यानडा « Khabarhub

लस एन्जलसमा आगो लागेको समयमा पनि लुटपाट

लस एन्जलस - अमेरिकामा लस एन्जलसमा आगो अझै दन्किरहेको छ। सबैभन्दा ठुलो पालिसेडको आगो १४ प्रतिशत नियन्त्रणमा छ। यस क्षेत्रमा आधी समेत आउने प्रक्षेपण भए पछि यसको तयारी गरिएको लस एन्जलसका मेयर कारेन बासले बताएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले मृत्यु भएका २४ जनाको सम्झना गर्दै सिङ्गो अमेरिका भाव विह्वल भएको बताए। इटन र पालिसेडमा…