Live on
Your Voice, Your Power
टोरन्टो- क्यानाडामा रहँदै आएका खलिस्तानी पृथकतावादी नेता गुरुपतवन्त सिंह पन्नुनले प्यालेस्टाइनी आतंकवादी समूह हमासको समर्थन गरेको भन्दै क्यानाडाका हिन्दू समुदायले चिन्ता व्यक्त गरेका छन् । हिन्दू फोरम अफ क्यानाडा (एचएफसी) ले क्यानाडाका सार्वजनिक सुरक्षामन्त्री डोमिनिक लेब्लांकलाई सम्बोधन गर्दै लेखेको पत्रमा पन्नुनले आतंकवादी समूह हमासको सर्मथन गरेको र भारतीय वाणिज्य दूतावासमाथि आक्रमण गर्ने धम्की दिएको भन्दै…