अमेरिका / क्यानडा Archives | Page 46 of 176 | Khabarhub Khabarhub

जनवरी ६ दंगा प्रकरण : अमेरिकामा ट्रम्पविरुद्ध संसदीय छानबिन सुरु

काठमाडौँ-  सन् २०२१ को जनवरीमा अमेरिकी संसद भवन क्यापिटोलमा भएको दंगालाई लिएर अमेरिकाको संसदीय छानबिन समितिले सार्वजनिक सुनुवाइ थालेको छ । अघिल्लो राष्ट्रपतीय निर्वाचनको परिणाममा असन्तुष्टी जनाउँदै तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले सन् २०२१ को जनवरी ६ मा क्यापिटोल भवनमा दंगा मच्चाएका थिए । यस विषयमा जारी सुनुवाइका क्रममा संसदीय अध्यक्ष बेनि थोमसनले उक्त घटनाले…