अमेरिका / क्यानडा Archives | Page 47 of 170 | Khabarhub Khabarhub

पानी र अत्यावश्यक सामाग्री बोकेको न्युजिल्यान्डको जहाज टोंगा अवतरण

वेलिङटन– ज्वालामुखीपछि ठूलो भौतिक क्षति सामना गरेको टोंगामा पानी र अत्यावश्यक सामाग्री बोकेको न्युजिल्यान्डको जहाज अवतरण गरेको छ । ज्वालामुखीका कारण खरानीले ढाकेको विमानस्थलमा फोहर पन्छाएपछि न्युजिल्यान्डको सेनाको जहाज टोंगाको मुख्य विमानस्थलमा अवतरण गरेको हो । अत्यावश्यक सामाग्री बोकेर टोंगाका लागि उडेका न्युजिल्यान्ड र अस्ट्रेलियाका अन्य जहाज बाटोमै छन् । शनिवार टापु राष्ट्र तोंगामा आएको…