अमेरिका / क्यानडा « Khabarhub

नेपालमा अमेरिकाविरुद्ध खुलेआम लबिङ गर्दै चीन

काठमाडौँ - नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीका अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख लिउ चियान्चाओले नेपाल–चीन सम्बन्ध भन्दा अमेरिकासँगको सम्बन्धमा निरुत्साहित गर्नेगरी ‘लबिङ’ गरिरहेको पाइएको छ। उनको भ्रमणको एजेण्डा कूटनीतिक मर्यादाविपरित नेपाल–चीन सम्बन्ध बनाउँनेभन्दा अमेरिकासँगको नेपालको सम्बन्ध बिगार्न र अमेरिकाविरुद्ध भड्काउन प्रेरित गर्ने खालको रहेको पाइएको हो। परराष्ट्रमन्त्री नारायण खड्काले आइतबार होटल मेरियटमा गरेको रात्रीभोजमा…