अमेरिका / क्यानडा Archives | Page 59 of 175 | Khabarhub Khabarhub

९/११ को आक्रमणको दिन के–के भयो, अनि के परिवर्तन भयाे ?

वासिङ्टन– ११ सेप्टेम्बर २००१ मंगलबारको दिन थियो । संसारको सबैभन्दा खतरनाख आतंकवादी आक्रमण यसै दिन भएको थियो । आतंकवादीहरुले दुई वटा अमेरिकी यात्री विमानलाई न्यूयोर्कस्थित व्रल्ड ट्रेड टावरका दुई गगनचुम्बी भवनमा ठोक्काएका थिए । यस आक्रमणमा हजारौं मानिसहरुको मृत्यु भयो । यो आक्रमणले अमेरिकामात्र होइन, पूरा संसार नै हल्लिएको थियो । त्यतिबेलादेखि यसलाई भयानक आक्रमणका…