अमेरिका / क्यानडा Archives | Page 66 of 175 | Khabarhub Khabarhub

अमेरिकामा २ करोड  ७६ लाखभन्दा धेरैले जिते कोरोना

काठमाडौँ- अमेरिकामा २ करोड ७६ लाखभन्दा धेरैले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् । पछिल्लो २४ घण्टा ५६ हजार ३४ जनाले संक्रणलाई जितेका छन् । योसँगै अमेरिकामा संक्रमणमुक्त हुनेको संख्या २ करोड ७६ लाख ६२ हजार २६८ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ६०७ संक्रमितको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको…