Live on
Your Voice, Your Power
एजेन्सी- अमेरिकी संसद भवनमा भएको हिंसात्मक आक्रमणमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको कुनै संलग्नता नभएको उनका कानून व्यवसायीले दाबी गरेका छन् । अमेरिकी संसद भवनमा गत जनवरी ६ मा हिंसात्मक आक्रमण गर्न 'उक्साए'को आरोपमा महाअभियोग सामना गरिरहेका ट्रम्पको बचाउ गर्दै उनका कानून व्यवसायीले सो घटनामा ट्रम्प निर्दोष रहेको बताएका हुन् । कानून व्यवसायीले आक्रमणमा ट्रम्पको संलग्नता खोजिनु…