अमेरिका / क्यानडा Archives | Page 9 of 178 | Khabarhub Khabarhub

कोकाकोलाले आइन्दा उखुबाट बनेको चिनी प्रयोग गर्ने ट्रम्पको घोषणा

काठमाडौं– हल्का पेय पदार्थ उत्पादक कम्पनी कोकाकोलाले अबदेखि आफ्नो उत्पादनमा उखुबाट निर्मित चिनीको प्रयोग गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका छन् । आफूले गरेको आग्रह स्वीकार गर्दै कोकाकोलाले आइन्दा उखुबाट निर्मित चिनीको प्रयोग गर्न तयार भएको ट्रम्पले जानकारी दिएका हुन् । ट्रम्पको घोषणाबारे कम्पनीले कुनै प्रतिक्रिया दिइनसकेको अमेरिकी टेलिभिजन सीएनएनको अनलाइन संस्करणले जनाएको छ…