Live on
Your Voice, Your Power
काठमाडौँ- अमेरिकामा कोरोना भाइरसको संक्रमण दर फेरि बढ्न थालेको छ । चार दिनयता अमेरिकामा लगातार एक लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । शुक्रबार एकै दिन १ लाख २३ हजार ७१८ जनामा संक्रमण देखिएको अमेरिकामा शनिबार, आइतबार र आज सोमबार पनि १ लाख २४ हजारभन्दा बढी संक्रमित थपिएका छन् । यो समाचार तयार पार्दासम्म पछिल्लो…