अमेरिका / क्यानडा Archives | Page 99 of 177 | Khabarhub Khabarhub

अमेरिकी राष्ट्रपति चुनाव : मत सर्वेक्षणमा बाइडेनको अग्रता 

वासिङटन- मंगलबार हुने अमेरिकी राष्ट्रपतिको चुनाव मतसर्वेक्षणमा दुई प्रतिस्पर्धीमध्ये डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले अग्रता कायम राखेका छन्। पछिल्ला अधिकांश मत सर्वेक्षणहरुले जो बाइडेनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा झण्डै १० प्रतिशत विन्दुले अग्रता बनाइरहेकाे देखाएका छन् । एनबीसी न्यूज र वालस्ट्रिट जर्नलले चुनाव हुनु दुई दिन अघि गरेको सर्वेक्षणमा बाइडेनले ५२ र ट्रम्पले ४२ प्रतिशत…