अस्ट्रेलिया / ओसिनिया Archives | Page 22 of 26 | Khabarhub Khabarhub

आकाशमै ठोक्किए २ विमान, ४ को मृत्यु

मेलबर्न– अस्ट्रेलियामा दुई विमान एक आपसमा बीच आकाशमा ठोक्किँदा ४ जनाको ज्यान गएको छ । मेलबर्न शहरबाट उत्तरतर्फ ग्रामिण क्षेत्रमा दुई साना विमान एक आपसमा ठोक्किएका हुन् । एकजना पाइलट र यात्री बोकेका ती दुई विमान जमिनबाट १ हजार २ सय मिटरको उचाइमा ठोक्किन पुगेका थिए । प्रहरीका अनुसार दुबै विमान वैधानिक रुपमा नै आकाशमा…